काठमाडौं । भारतको जम्मू कश्मिरको श्रीनगरमा शनिवार राती आतंककारी र स्थानीय पुलिसकोबीचमा भएको झडपमा तीन आतंककारी सहित १ जवानको मृत्यु भएको छ ।गस्ती गरिरहेको पुलिस बलमाथि हमला गर्दा ३ आतंककारी मारिएका भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । साथै हमलामा एक सैनिकको पनि निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार जम्मु कश्मिरका एक असिस्टेन्ट सब इन्सपेक्टरको पनि निधन भएको हो ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0