दाङ्ग। लकडाउनको अबधीमा घरभाडा छ’टगरी ब्यबसाहीलाइ राहत दिएको भन्दै त’लसीप’र उधोग बाणीज्य संघले यहाका केही घरधनीह?लाइ सम्मान गरेको छ . बाणीज्य संघले आफनै कार्यकक्षमा आज आइतबार यक कार्यक्रमको आयोजना गरी घरधनीह?लाइ सम्मान गरेको हो . बिश्वब्यपाी?पमा माहामारीका ?पमा देखापरेको कोभीड !( का र यसबाट उत्तपन्न परीःथीतीका कारण ब्यबसायीह?लाइ पर्नगएको मर्कालाइ सम्बोधन गरी राहत प्रदान गरेकाले घरधनीह?लाइ बाणीज्य संघले सम्मान गरेको त’लसीप’र उधोग बाणीज्य संघका अध्यक्ष बिर बहाद’र रावतले बताउन’भयो . कार्यक्रमा घरधनीह? महोन न्यौपाने,शेवकराम भण्डारी लगायतले कोभीडका कारण ब्यबसाय बन्दगर्न प’गेका ब्यबसायीह?लाइ थोरैभएपनी राहतहोस भनेर आफ’ह?ले सहयोग गरेको बताउन’भयो . यसअघी बाणीज्य संघले त’लसीप’र उपमाहानगर पालीकाका प्रम’ख घनःयम पाण्डे सहीत भाडाछ’ट गर्ने घरधनीह?लाइ घरमैप’गी सम्मान गरेको थीयो . कार्यकमको संचालन महासचीव ?पबहाद’र खत्रीले गर्नभएको थियो .
Views: 0