प्रधानमन्त्री ओलीको अंहकारी दुर्योधनको झैं सर्वनाश हुन्छ : नेता रिजाल
काठमाडौं, २३ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता रामप्रसाद रिजालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नसच्चिए ओली र ओलीको गुट पतनको रसातलमा जाने बताएका छन् ।नेता रिजालले…