अब बुटबलमा आधा घण्टामै कोरोना परीक्षणको रिपोर्ट
एजेन्सी। रुपन्देहीको बुटवलमा द्रुत गतिमा कोरोना जाँच सेवा सुरु भएको छ।शुक्रबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ३० मिनेटमै कोभिड-१९ को परीक्षण गर्न सकिने द्रुत परीक्षण मेसिन जडान गरिएको हो।एचआइभी संक्रमित, क्षयरोगी…