वीपी कोइराला युवा नेतृत्व विकास मञ्च पर्सामा यी युवाहरूले पाए जिम्मेवारी

२०७७ भाद्र २०, शनिबार १८:४८ गते २०७७ भाद्र २०, शनिबार १८:४८ गते २०७७ भाद्र २०, शनिबार १८:४८ गते

प्रदेश अनलाइन खबर। वीपी कोइराला युवा नेतृत्व विकास मञ्च पर्साले कार्यसमितिलाई पूर्णता दिएको छ । मञ्चका अध्यक्ष हरिन्द्र यादवले शनिबार पर्साका सक्रिय युवाहरूलाई विभिन्न पदमा पदीय जिम्मेवारी प्रदान गर्दै कार्य समितिलाई पूर्णता दिएका हुन् । यादवले दिएको जिम्मेवारी अनुसार बरिष्ठ उपाध्यक्षमा दिपक कुमार साह कानु, उपाध्यक्षमा जन्मजय महतो तत्वा,दामोदर यादव र मुना कुमार यादव,सचिवमा जय प्रकाश प्रसाद गुप्ता, सहसचिवमा दिपेश श्रीवास्तव,अमित कुमार पटेल,रन्जन चौरसिया र राजिव गुप्ता,कोषाध्यक्षमा प्रिती सिंह रहनुभएको छ ।

त्यसैगरि समितिको अन्य सदस्यहरुमा क्रमशः सम्पत कुशवाहा ,राहुल गुप्ता, अमित चौरसिया,अनिल साह,निलम साह,सुनिता श्रेष्ठ ,अन्जन गुप्ता,अनिल कुमार चौरासीया,राहुल श्रीवासतव,पप्पु गिरि,पार्वती भण्डारी ,राजा गुप्ता,रबि प्रकाश पण्डित र रन्जित पटेल रहनुभएको सदस्य राहुल कुमार गुप्ता ले जानकारी दिनुभयो ।वीपी कोइराला युवा नेतृत्व विकास मञ्च जननायक विश्वप्रसाद कोइरालाको लोकतान्त्रिक समाजवादप्रति आस्था राख्ने विद्याथीहको नेतृत्व तथा व्यक्तित्व विकासका लागि स्थापना भएका युवाहरूको संस्था हो । विगत १० बर्षदेखी मञ्चले देशभरका युवाहलाई संगठित गदै विचारगोष्ठी अन्तरक्रिया र प्रशिक्षण लगायतका कार्य गदै युवाहरुको नेतृत्व विकास गदै आईरहेको छ ।मञ्चले देशभर संजाल विस्तार गरिरहेको सदस्य राहुल कुमार गुप्ताले जानकारी दिनुभयो । उक्त कार्यक्रममा प्रमुख अतिथि विपी कोइराला युवा नेतृत्व विकास मञ्चका प्रदेश २ का सम्पर्क व्यक्ति मनोहर साह र विशिष्ट अतिथी जिपी कोइराला फाउण्डेशनका सचिव धिरज गुप्ताको पनि उपस्तिथि रहेको थियोे ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *