कोइला खानी भित्रको हिरा – ‘सम्पदा बानिया’

२०७७ भाद्र २१, आईतवार २०:३७ गते २०७७ भाद्र २१, आईतवार २०:३७ गते २०७७ भाद्र २१, आईतवार २०:३७ गते

काठमाडौं । चलचित्र जगतमा न दिन न रात न निन्द्रा प्यास तर पनि इतिहास कोर्ने आश नारी को साहास हेटौंडा जन्मथलो काठमाडौ लाई कर्मथलो बनाएकी सम्पदा बानिया को अभिनय साच्चै नै उत्कृष्ट छ। धेरै म्युजिक भिडियो मा अभिनय गरिसकेकि सम्पदाले थुप्रै फिल्म पनि खेलिसकेकी छन।। चलचित्रलाई नै जीवन जिउने आधार हो र बाकी जीवन चलचित्र क्षेत्र मै बिताउने प्रण ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक हुने नेपाली वेब सिरिज ‘सतरञ्ज’को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा आफ्नो पतिको हत्याको बद्ला लिन कलाकार सम्पदा बानियाँले गरेको संघर्षलाई देखाइएको छ ।तर वास्तविकता त्यो हो वा होइन भन्ने थाहा पाउन सिरिज नै हेर्नुपर्ने हुन्छ ।एनबी महर्जन र उनको टिमले निर्माण गरेको सिरिजमा महर्जनकै निर्देशन छ । सिरिजमा सम्पदा बानियाँ, दिवस धिताल, सुशील पोखरेल, धु्रव कोइराला, विशाल पहाडी, अनिता के.सी., गोकुल सुवेदी, प्रकाश बुढाथोकी, सरु नेपाल, सुदर्शन सिग्देल, सोनु बिसी, पूनम गौतम, राजाराम गौतम, राजकुमार दर्जी,नरु रसाइली,भरत पुरि,कुलचन्द्र पुरिकोअभिनय छ । सिरिजका लेखक मौनता श्रेष्ठ हुन् ।प्रज्ज्वल राउत गोकुुलको छायांकन रहेको सिरिजमा विश्व माझीको मुख्य सहायक निर्देशन, शंकर महर्जनको द्वन्द्ध, संजोग राणा को एसोसेट डाइरेक्सन , सत्यम राना र वसन्त घर्ती मगरको भीएफएक्स र सुवास देवकोटाको सम्पादन छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *