गुल्मीको एक दलित परिवार मा तीन छाेरी नेपाल प्रहरीमा

२०७७ आश्विन ५, सोमबार २२:१८ गते २०७७ आश्विन ५, सोमबार २२:१८ गते २०७७ आश्विन ५, सोमबार २२:१८ गते

गुल्मी जिल्ला काे मुसिकाेट नगरपालिका वडा न. ३ खस्थाेक  अमराई कुन्ढाला श्री खग बहादुर र उनकै श्रीमती इन्द्र कला नेपाली काे काेख बाट जन्मिएकी तीन छाेरीहरु नेपाल प्रहरी मा छिन् ।नेपाल प्रहरीमा छाेरी प्रहरी जवान सुनिता नेपाली ले पूर्व ताप्लेजुङ मा अाफ्नाे जिम्मेवारी मा छिन भने अर्की छाेरी राेमा नेपाली रुपन्देही मा छिन् र उनकै कान्छी बहिनी अन्जु नेपाली बाके जिल्ला छिन् ।

बुबा खग बहादुर र अामा इन्द्र कला नेपाली भन्छिन् हामी एक गरिब दुखी दलित परिवार हु । अरुकाे काम गरेर छाेरीहरुलाई हट्टा कठ्ठा निराेगी बनाएका छाै । अाज खुसी लाग्छ कता कता म दुखी दलित काे छाेरीहरु याे देशकाे राष्ट्र सेवक भएर खुसी लाग्छ ।  छाेरीहरु देशकाे सिपाही सेवा गरेको गर्भ छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *