गायक सुरज कलाखेतीको ‘न्यानो अंगालोमा’ बोलको नयाँ गीत सार्बजनिक

२०७७ आश्विन १७, शनिबार १९:२० गते २०७७ आश्विन १७, शनिबार १९:२० गते २०७७ आश्विन १७, शनिबार १९:२० गते

काठमाडौं १७ असोज।  गायक सुरज कलाखेतीको ‘न्यानो अंगालोमा’ बोलको नयाँ गीत सार्बजनिक भएको छ । यस गीतमा गायक कलाखेती आफैले शब्द, संगीत भरेका छन् ।गीतमा रिकेश गुरुङ्ले एरेन्ज गरेका भने विप्लव अधिकारीको मिक्सिङ् रहेको छ । गायन क्षेत्रलाई नै आफ्नो भविष्य सम्झिएका गायक कलाखेतीले आधा दर्जन बढी उत्कुष्ट गीतहरुमा आफ्नो स्वर दिसकेका छन् ।

अहिले यस गीतको लिरिकल भिडियो मात्र सार्वजनिक गरिएको छ । अब छिट्टै नै गीतको म्यूजिक भिडियोको तयारीमा लाग्ने गायक कलाखेतीले बताए । यस गीत गायक कलाखेतीले आफ्नै यूट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।केही समय अघि मात्र गायक कलाखेतीले ‘मायालु आउने बाटोमा’ बोलको गीत उत्कृष्ट म्युजिक भिडियो सहित सार्वजनिक गरेका थिए । उक्त गीतलाई पनि दर्शक, श्रोताले निकै मन पराएका थिए । हेर्नुहोस पूरा भिडियो:

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *