Month: २०७७ आश्विन १८, आईतवार २१:२९ गते

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तु कृष्णनगर द्वारा प्रहरी निरीक्षक पौडेल लाई स्वागत

अजय मिश्र, कृष्णनगर , असोज १८। कपिलवस्तु जिल्लामा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरमा नयां आएका प्रहरी निरीक्षक सुखदेव पौडेल लाई एक कार्यक्रमका बिच होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ कपिलवस्तु कृष्णनगरले…

महिला क्रिकेट टिमको कप्तान रुबिना क्षेत्रीको टिफिन को पैसा जम्मा गरेर ब्याट किनेको देखि ,रास्ट्रीय टिममा चयन हुदा सम्मको जीवनी : हेर्नुहोस भिडिओ सहित

काठमान्डौ। नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको कप्तान रुबिना क्षेत्री अहिले जन्मथलो काकडभिट्टामा छिन। कोरोना कहरको कारण खेल क्षेत्र प्रभाभित भैरहेको बेला रुबिना पनि खेलको अभ्यास गर्न पाएकी छैनन। यो बेला…

गायक सुरज कलाखेतीको ‘न्यानो अंगालोमा’ बोलको नयाँ गीत सार्बजनिक

काठमाडौं १७ असोज। गायक सुरज कलाखेतीको ‘न्यानो अंगालोमा’ बोलको नयाँ गीत सार्बजनिक भएको छ । यस गीतमा गायक कलाखेती आफैले शब्द, संगीत भरेका छन् ।गीतमा रिकेश गुरुङ्ले एरेन्ज गरेका भने…

११८ बर्षिया बाटुली लामिछानेलाई सांसदमा मैनालीद्वारा सम्मान

काठमाडौं । ३०औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसकाे उपलक्ष्यमा बाला फाउण्डेसनले विश्वकै जेष्ठ नागरिक भनेर चिनिएकी नुवाकोटकी ११८ बर्षिया बाटुली लामिछानेलाई सम्मान गरेको छ ।बिहीबार भएको कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य राज्यमन्त्री…

अमेरिकी राष्ट्रपति ट्रम्प क्वारेन्टिनमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वारेन्टिनमा बसेका छन्। ट्रम्पका सहयोगी होप हिक्सलाई कोरोना पोजेटिभ देखिएपछि उनी क्वारेन्टिनमा बसेका बिबिसीले जनाएको छ।चुनावी प्रचार प्रसारमा व्यस्त ट्रम्प र संक्रमण देखिएको होप टेलिभिजन डिबेटका…

आफन्त नेपाल कपिलवस्तु द्वारा प्रहरी निरीक्षक पौडेल लाई स्वागत

अजय मिश्र, कृष्णनगर , असोज १६। कपिलवस्तु जिल्लामा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरमा नयां आएका प्रहरी निरीक्षक सुखदेव पौडेल लाई एक कार्यक्रमका बिच आफन्त नेपाल कपिलवस्तुले सम्मान सहित स्वागत गरेको…

कुलमान घिसिङ र डा. गोबिन्द केसीका लागि बराहक्षेत्रमा भोलि मोटरसाइकल र्‍याली हुँदै

सुबिन बिश्वकर्मा । बराहक्षेत्र । नेपाल बिधुत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र चिकित्स क्षेत्रको सुधारका निम्ति अनशनरत डाक्टर गोबिन्द केसीको समर्थनमा भोलि(शनिबार) बराहक्षेत्रमा पनि र्याली हुने भएको छ…

जेष्ठ नागरिक क्षेत्रमा स्व. भरत मोहन अधिकारीको योगदानको स्मरणमा वेमिनार

काठमाडौं, १५ आश्विन– ३० औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा स्व. भरत मोहन आधिकारी स्‍मृति फाउण्डेसनले नेपालको जेष्ठ नागरिक क्षेत्रमा भरत मोहन अधिकारीको योगदान बिषयक अन्तर्कृया कार्यक्रमको आयोजना गरेको छ…

किमोलुङ फाउडेशन नेपालको अगुवाईमा राउटेलाई खाध्य समाग्री र मादल वितरण

दैलेख, १५ आश्विन– दैलेखको गुराँस गाउँपालिकामा आज राउटेको १९३ जनालाई खाध्य समाग्री र मनोरन्जन को लागी मादल समेत बितरण गरिएको छ ।उक्त सामग्रीहरु किमोलुङ फाउडेशन नेपालको अगुवाईमा वितरण गरिएको हो…