बझाङ – बित्थडचिर गाँउपालिका वडा नम्बर नै खालापाटा टोलमा रहेको कुवाको पुन निर्माण तथा सरसफाई गरियको छ उक्त कुवा जिर्ण तथा भत्किन थाले पछि त्यहाका युबाले पुर्ण निर्माण तथा घेरबारका लागी गाँपालिकामा निवेदन,अनुरोध गरे तर कुनै सुनुवाई भएन तर त्यहाका युबा हरूले पूर्ण निर्माण तथा सरसफाई आफैले गरेका छन्न नेता जोशीले भने यस कुवाको ईतिहास छ यो कुवा पहिलेका राजाहरूले हाम्रा पुर्खाहरूले पर्योग गर्थे गाउभरिका मान्छे कुवाको पानि लिन टाढा टाढा बाट आउथ्ये यो कुवा पुरानो शैलीबाट बनेको छ यो कुवाको ईतिहास छुट्टै छ तर अहिले कुवामै पाईप जडान गरि घर घरमा लिने फोरफाहर गर्ने कुवाको नाम निशाना नै हराउन थालेपछि फोहरफार गर्न,कुवामा पाईप जडान गर्न पुर्न रूपमा निषेध गरेका छै ठाँउठाउमा सुचना लगायका छै यदि अटेर गरे कडा भन्दा कडा कार्वाही गर्छै,यो हाम्रो पुर्खाहरूको सम्पत्ति हो यसको संरक्षण गर्नु हाम्रो कर्तव्य हो हाम्राे सन्ततीले पनि देख्न पाउन यसबाट केहि सिकुन यसको प्रयोग गर्न पाउन यसको महत्त्व बुझुन भनेर नै आज पुर्न निर्माण तथा सरसफाई गरेका छै पुरानो संरचना जस्ताको तेस्तै राख्ने हाम्रो उदेश्य हो कुवाको बाहिर ढुन्गा सहित एघार बोरा गिट्टि पर्योग गरेका छै कतैबाट केहि बजेट नआए पनि हामि आफै पैसा उठाएर भए पनि छिट्टै घेरबार गर्छै

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *