यस्तो छ आजको सुनचाँदीको भाउ : हेर्नुहोस विवरण

२०७७ पुष ५, आईतवार १३:०३ गते २०७७ पुष ५, आईतवार १३:०३ गते २०७७ पुष ५, आईतवार १३:०३ गते

काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज स्थानीय बजारमा छापावाल सुन प्रतितोलाा ९४ हजार ३०० रुपैयाँमा कारोबार हुनेछ । यसैगरी सोही परिमाणको तेजावी सुनलाई ९३ हजार ८५० रुपैयाँ पर्नेछ ।यता, चाँदीको भाउ पनि स्थिर रहेको छ । आज चाँदी तोलामा एक हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत साता शुक्रबार पनि आजकै मूल्यमा सुनचाँदीको कारोबार भएको थियो ।

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *