पौष-५, काठमान्डौ, क्यानडामा छायाङ्कन गरिएको नेपाली गीत “सयौं जुनी भएपनी” को भिडियो सार्वजानिक भएको छ । निर्माण टोलिले काठमान्डौको अनामनगर स्थित बिहानी रेस्टुरेन्टमा पत्रकार सम्लेन गर्दै भिडियो सार्वजानिक गरेको हो । मेलिना राइ र पुष्पराज बरालको सुमधुर आवाजमा रहेको गीतमा पुष्पराज बरालकै शब्द तथा संगीत रहेकोछ । पन्च सेर्मा लिम्बु र भिपिन फिचर्ड भिडियो लाई इस्वर थापाले छायाङ्कन सम्पादन तथा निर्देशन गरेका छन्न । भिडियोलाई सेवारो म्युजिकको अफिसियल युट्युब च्यानल मार्फत गरिएको छ ।
भिडियो:
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0