सुनको मूल्य घट्यो, आज कारोबार कतिमा ?

२०७७ पुष ७, मंगलवार १५:०३ गते २०७७ पुष ७, मंगलवार १५:०३ गते २०७७ पुष ७, मंगलवार १५:०३ गते

काठमाडौं, ७ पुस : सुनको मूल्य मंगलबार तोलामा ३ सय रुपैयाँले घटेको छ । मंगलबार सुनको मूल्य तोलामा ९४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुनको मूल्य तोलामा ९५ हजार २ सय रुपैयाँ थियो । मंगलबार चाँदीको मूल्य भने स्थिर छ । चाँदी सोमबार जस्तै तोलाको १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *