आज सुनचाँदीको मुल्यले ह्वात्तै घट्यो

२०७७ पुष ८, बुधबार ११:४४ गते २०७७ पुष ८, बुधबार ११:४४ गते २०७७ पुष ८, बुधबार ११:४४ गते

काठमाडौ– बुधबार सुनचाँदीको मुल्य हात्तै घटेको छ । हिजो ९४ हजार ९ सयमा कारोबार भएको सुुनको बुधबार ९ सय रुपैंयाले घटेर ९४ हजार रुपैंयामा कारोबार हुुने सुनचाँदी व्यवसाय महासंघले जनाएकोे छ ।तेजावी सुनको मुल्य आज ९३ हजार ५सय रुपैंया रहेको छ ।यस्तै चाँदीको मुल्य पनि ५० रुपैयाले घटेर १२६५ मा कारोबार हुने महासंघले जनाउको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *