गायक दर्पण वलको ´प्रेम चरी` सार्वजनिक

२०७७ पुष ८, बुधबार १५:०० गते २०७७ पुष ८, बुधबार १५:०० गते २०७७ पुष ८, बुधबार १५:०० गते

जन आकाश मिडियाको प्रस्तुति एवम् निर्माण रहेको प्रेम चरी बोलको गित सार्वजनिक भएको छ। दर्पण वलको शब्द संगित र स्वर रहेको यस गितको एरेन्जर प्रकाश लेप्चाले गरेका हुन्।गितको भिडियो एकदमै सरल तरिकाले प्रस्तुत गरिएको देखिन्छ। सार्वजनिक गितको भिडियोलाई सुबाश मुखियाले निर्देशन गरेका हुन्। गितको भिडियो लाई जन आकाश टिभिको अफिसियल युटुब चैनल मार्फत सार्वजनिक गरिएको छ। यो जन आकाश टिभिको पहिलो प्रस्तुति समेत रहेको छ। हेर्नुहोस् गितको पूरा भिडियो….

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *