कल्पना पौडेल र लक्ष्मण पौडेलको सुमधुर स्वरमा ” धन्य छ मेरो जीवन ” सार्वजनिक

२०७७ पुष ९, बिहीबार १०:१० गते २०७७ पुष ९, बिहीबार १०:१० गते २०७७ पुष ९, बिहीबार १०:१० गते

काठमाडौँ , पौष ९ । कल्पना पौडेल र लक्ष्मण पौडेलको सुमधुर स्वरमा ” धन्य छ मेरो जीवन” सार्वजनिक भएको छ ।

गीतमा शब्द तथा संगीत लक्ष्मण पौडेल, संगीत सयोजन राजु खड्काको रहेको छ । इसाईहरुको महान चाड क्रिसमसलाई लक्षित गर्दै गीत बजारमा लिएको हो । गीतमा स्वर दिने दुबै कलाकार विदेशी भुमिमा रहेपनि राष्ट्रिय प्रतिको माया देखाउदै गीत तयार पारिएको हो ।

गीतलाई बराही म्युजिक एण्ड इन्टरटेन्मेटको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *