आजदेखि सिनेमाहल खुल्दै

२०७७ पुष १०, शुक्रबार १०:३९ गते २०७७ पुष १०, शुक्रबार १०:३९ गते २०७७ पुष १०, शुक्रबार १०:३९ गते

काठमाडौँ, पुस १० : गत वर्षको चैत महिनादेखी बन्द भएका सिनेमा हलहरु आजदेखि खुल्दैछन्। सरकारले सिनेमा हल खोल्ने कुनै निर्णय नगरेपनि आजदेखि हलमालिकले हल खोल्ने तयारीमा लागेका हुन्। हल खुल्ने भएपछि चलचित्रकर्मी पनि उत्साहित भएका छन्। लकडाउन अघि सिनेमा हलमा प्रदर्शनमा आएको चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ हलमा पुन प्रदर्शनमा आउने भएको छ। हल सञ्चालकले ५० प्रतिशत दर्शक राखेर सिनेमा हल चलाउने तयारी गरेको बताइएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *