अनुभुति र पल अभिनित ´मनको माया`को फस्टलुक पोस्टर सार्वजनिक

२०७७ पुष १३, सोमबार १४:०९ गते २०७७ पुष १३, सोमबार १४:०९ गते २०७७ पुष १३, सोमबार १४:०९ गते

काठमाडौं १२पुस राइज एण्ड साईन बैनरको निर्माण एवम् प्रस्तुति रहेको ´मनको माया`नामक म्युजिक भिडियोको फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।सार्वजनिक पोस्टरमा अनुभुति श्रेष्ठ र पल साहलाई देख्न सकिन्छ।

नरेश जोगि र मेलिना राईको स्वर रहेको उक्तमा नरेश जोगि कै शब्द एवम् संगित रहेको छ। बिक्रम चौहानको निर्देशन एवम् कोरियोग्राफी रहेको उक्त भिडियोको छायांकन बुद्ध लामाले गरेका हुन् भने सम्पादन मिलन विश्वकर्माको रहेको छ।अनुभुति श्रेष्ठको यो पहिलो काम हो।अनुभूति श्रेष्ठले यो गितबाट म्युजिक भिडियोमा डेब्यु गरेकी छिन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *