काठमाडौं १४ पुस | अत्रेया प्रोडकसनको प्रस्तुति रहेको ´मेरो कुरा` बोलक गित सार्वजनिक भएको छ। रिवाज गौतम र सिम्रन थापा अभिनित सो गितको भिडियो निर्देशन एवम् सम्पादन लक्ष्मण सुनारले गरेका हुन् भने छायांकन आरोन अशोक कुमारको रहेको छ। प्रितम ओलिको शब्द,संगित र स्वर रहेको उक्त गितका निर्माणकर्ता सुदिप अत्रेया हुन्।
हेर्नुहोस् गितको पूरा भिडियो….
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0