क्याम्बोडियामा कोरोना विरुद्धको खोप निःशुल्क दिइने
एजेन्सी, २३ मंसिर : कम्बोडियाका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप निःशुल्क दिइने भएको छ । प्रधानमन्त्री हुन सेनले सबै नागरिकलाई कुनै शुल्क नलिइ कोरोना विरुद्धको खोप प्रदान गरिने जानकारी गराएका…