Month: २०७७ माघ १८, आईतवार १०:०० गते

तिलोत्तमा चेम्बर अफ कमर्सको छैठौ र सातौं वार्षिक साधारणसभा तथा तेश्रो अधिवेशन सम्पन्न

रुपन्देही, १८ माघ -तिलोत्तमा चेम्बर अफ कमर्स रुपन्देहीको छैठौ र सातौं वार्षिक साधारणसभा तथा तेश्रो अधिवेशनको उद्घाटन सम्पन्न भएको छ । उक्त साधारणसभा तथा अधिवेशन अर्थमन्त्री विष्णु पौडेलको प्रमुख आतिथ्यता…

संचारकर्मी गुप्तालाई ज्यान मार्ने धम्की

कपिलवस्तु | कपिलवस्तु कृष्णनगर नगरपालिका ६ भिल्मी घर भएकाे संचारकर्मी कमलेश चन्द्र गुप्तालाई समाचार लिखेको कारण केहि ब्यक्तिले गाली गलौज गरि हात पात गरेका छन lकृष्णनगर नगरपलिका ६ भिल्मीमा जनता…

युवा व्यवसायी बोहराको निजी लगानीमा मन्दिर निर्माण

बझाङ | बझाङका एक युवा निर्माण ब्यवयायीले आप्नो निजी लगानीमा मन्दिर निर्माण गरेका छन् । जिल्लाको वित्थडचिर गाउँपालिका– वडा नम्बर ९ का मानबहादुर बोहराले आप्नो गाउँमै झण्डै १० लाख रुपैयाँ…

रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद उपयोगी: नगर प्रमुख शाह

माघ १६ कपिलवस्तु | कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह द्वारा उद्घाटन गरिएको छ । कृष्णनगर नगरपालिकाको…

नुवाकोट चेम्वर अफ कमर्सको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

नुवाकोट, १६ माघ– नुवाकोट चेम्बर अफ कमर्सको दोश्रो वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उक्त साधारण सभा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न…

ने.बि.संघद्वारा राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण

काठमाडौं ।नेपाल विद्यार्थी संघले राष्ट्रीय मानव अधिकार आयोगको ध्यानाकर्षण गरायको छ छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले धारिलो…

यस्ताे छ ‘स्टक स्प्लीट’ले सेयर मूल्यमा पर्ने सम्भावित असर : हेर्नुहोस विस्तृतमा

१५ माघ, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आगामी २८ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । उक्त सभामा कम्पनीले सेयर ‘स्प्लीट’ गर्ने प्रस्ताव राख्ने भएको छ । नेपाली सेयर बजारका…

एलिना चौहान र आकाश मगरको ‘ओ माइ लर्ड’ को म्युजिक भिडियो सार्वजनिक

माघ १३ काठमाडौं । गायिका एलिना चौहान र नवगायक आकाश मगरको युगल गायनमा समावेश ‘ओ माइ लर्ड’ शिर्षकको म्युजिक भिडियो सार्वजनिक भएको छ।अस्ट्रेलियामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक…