नेपाल प्रहरीका जिल्ला एसपी र डिएसपीहरु सरुवा : हेर्नुहोस् पुरा नामवाली

२०७७ पुष २१, मंगलवार २१:३२ गते २०७७ पुष २१, मंगलवार २१:३२ गते २०७७ पुष २१, मंगलवार २१:३२ गते

काठमाडौं २१ । नेपाल प्रहरीका जिल्ला एसपी र डिएसपीहरु सरुवा सरुवा भएको छ। झापा जिल्लामा एसपी सानुराम भट्टराई,बारा जिल्लामा एसपी दिपेन्द्र शाही त्यसैगरि रामेछापमा डिएसपी नवराज ढुंगाना,सोलुखुम्बु जिल्लामा डिएसपी कवित कटुवाल,दोलखा जिल्लामा डिएसपी भेषराज रिजाल लगायत सरुवा भएकाछन् । सरुवा गरिएका एसपी र डिएसपीहरु को नामवाली यस प्रकार रहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *