मिस एण्ड मिसेस धादिङ्ग तथा ब्राइडल कन्टेस्ट २०२१ को अफिसियल फ़ोटोसुट CLIFF SIDE RESORT मा सम्पन्न

२०७७ पुष २९, बुधबार ११:२७ गते २०७७ पुष २९, बुधबार ११:२७ गते २०७७ पुष २९, बुधबार ११:२७ गते

काठमाडौँ २९।  अमेजन इन्टरटेनमेन्ट र निर्जला बिउटी सलुनको सहकार्यमा मिस एण्ड मिसेस धादिङ्ग तथा ब्राइडल कन्टेस्ट २०२१ कोअफिसियल फ़ोटोसुट धादिङ्ग स्थित CLIFF SIDE RESORT मा सम्पन्न भएको छ। मिस एण्ड मिसेस धादिङ्ग तथा ब्राइडल कन्टेस्ट २०२१ को अफिसियल फोटोग्राफी पार्टनर रहेको मिक्सम क्रियसन द्वारा मिस तथा मिसेस धादिङ्गका फ़ोटोसुट तथा भिडियो सुट गरिएको थियो। करीब २ दर्जन भन्दा बढी प्रतियोगीहरु पहिलो चरणको फोटोसुटमा सहभागी भएको कुरा कार्यक्रम निर्देशक नुरा कुँवरले बताउनु भएको छ। कार्यक्रममा अमेजन इन्टरटेनमेन्टकि कार्यकारी प्रमुख तथा कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफी रहने छ भने कार्यक्रमको अन्तिम प्रतिस्पर्धा आउदो माघ १ १ गते सम्पन्न गरिने कुरा इभेन्ट मेनेजर कमल खतिवडाले बाताउनु भएको छ। कार्यक्रमको आन्तिम प्रतिस्पर्धामा नेपालका ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक टिमको भनाई छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *