एलिना चौहानको ‘बडो अप्ठेरो’ भिडियो सार्वजनिक

२०७७ माघ २, शुक्रबार १८:३६ गते २०७७ माघ २, शुक्रबार १८:३६ गते २०७७ माघ २, शुक्रबार १८:३६ गते

काठमान्डौ, माघ २ । शब्द एवम् संगित ज्ञानेन्द्र गिरीको रहेको उक्त गितमा एलिना चौहान र गणेश ओझाको स्वर रहेको छ । यस भिडियोलाई राहुल बाराइलीको निर्देशन र कोरियोग्राफी रहेको सो गितको भिडियोमा रमणीय दृश्य देखाइएको छ। जगत रेग्मी, निकिता छेत्री, एलिसा बास्तोला र बिदुरको अभिनय रहेको सो भिडियोमा को मुकेश हुमागाइको छायांकन रहेको छ। गितको रङ्ग सम्पादन अभिनास डिसीले गरेका छन्। गितको पूरा भिडियो हेर्नुहोस् :

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *