काठमान्डौ, माघ २ । गीत लेखेर एक पछी अर्को कृतिमान कायम गरेका डाक्टर धर्मराज उपाध्यायको रचना रहेको गीत ‘यो मायाको डोरो’ बोलको गिती भिडियो सार्वजनिक भएको छ । राजन तिमल्सिना र मेलिना राइको स्वर तथा राजन तिमल्सिना कै संगीतमा तयार गरिएको उक्त गीतको भिडियो भर्खरै मात्र छ्यान्कन सम्पन्न भएको यस भिडियोमा सन्दिप सुवेदी र अन्जु सुनारको अभिनय रहेको छ भने प्रज्वल शाक्यको निर्देशन र अखिल बास्तोलाको छायान्कन रहेको छ । उक्त भिडियोलाई गोदावरीको रमणिय स्थलमा छायान्कन गरिएको हो । हेर्नुहोस भिडियो सहित :
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0