गुल्मी -श्री मालिका प्राथमिक विद्यालय का गरिब विद्यार्थीहरू लाई समाजसेवी श्यामु साही ठाकुरी ले शैक्षिक सामाग्री उपलब्ध गराउनु भएको छ ।पाल्पाथाेक – ९ जबुनडाडा मा रहेको श्री मालिका प्राथमिक विद्यालय मा अध्ययनरत केही गरिब बालबालिकालाई झाेला , कापी , कलम र विद्यालय का ट्रेस हस्तान्तरण गर्नु भयो ।
ठाकुरी ले बालबालिकाहरु काे पढाइ राम्रो , प्रभावकारी बनाउन काे लागि शैक्षिक सामाग्री उपलब्ध गराएको छु ।शैक्षिक सामाग्री हस्तान्तरण मा बद्रीनाथ अर्याल , इन्द्रबहादुर खत्री , शिक्षिका बिमला राना , भुवन नेपाली , सारु नेपाली र केशव अर्याल काे उपस्थितिमा रहेको थियो ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0