भोका र गरीब हरुको साहारा बन्दै शिव शिलवाल

२०७७ माघ १३, मंगलवार ०९:५० गते २०७७ माघ १३, मंगलवार ०९:५० गते २०७७ माघ १३, मंगलवार ०९:५० गते

काठमाडौं । नेपाली भूमिमा जन्मेर अमेरिकालाई कर्म भुमी बनाए र आफ्नो कर्मथलो बनाउँदै आउनु भएका शिव सिलवाल बलबालिका तथा वृद्धाआश्रम अति बिपन परिवार लाईआर्थिक सहयोग गरेका छन् । पछिल्लो समय चर्चाको पात्र बन्नुभएका सिलवाल लामो समयदेखि अमेरिका काम गर्दे आउनुभएको छ । आफू विदेशी भूमीमा अहोरात्र खटिएर कमाएको केही रकम नेपालको कुनाकाप्चा, पहाड पखेरामा हुर्किएका बालबालिका तथा वृद्धाआश्रममा सहयोग गर्दै आउनु भएका छन्। नेपालका विभिन्न स्थानमा रहेका पीडित ,अनाथ बालबालिकालाई सहयोग गर्दै आउनुभएका उनले पछिल्लो समय नेपालमा कोभीड १९ कोराना भाइरसको माहामारी बाट आर्थिक रुपमा आफ्नो दैनिक जिविका जोहो गर्न असमर्थ गरबी दुखि हरू लाई तातो खाना खुवाउन सहयोग गर्नु भय कोछःगरीब चेंपाग बस्ती बादी समुदाय काबलबालिका हरू लाई
सक्दो सहयोग गर्नु भय को छ |

खुल्ला आकाशमा साँझ बिहानको छाक टार्न धौधौ भएर प्रताडित भएका कोरोना पीडितलाई त्यहाँबाट महानगरले लखेटे पनि सहयोगी संस्थाले थापाथलिमा लगेर खानालाई निरन्तरा दिदै आएको छ। थापाथलिमा छाक टार्दै आएका कोरोना पीडितलाई खानाको लागि सिलवाल लेसहयोग गर्दै आएका छन्। सरकारले खुल्लामञ्चमा खाना खुवाउन बर्जित गरे पनि कम्तीमा अभियन्ताहरु अहिलेसम्म थाकेका छैनन्। विपन्नहरुको साहरा बन्दै आएका सिलवाल राउटे बस्तीमा पुगेर सक्दो सहयोग समेत उनले गर्य का छन आगामी दिन मा गरीब बलबालिका पिंडीत महिला हरू लाई अज संसक्त सहयोग ग़र्नीसमेत प्रतिबद्धता गरेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *