आज सुनचाँदीकै मूल्य घट्यो, कारोबार कतिमा ?

२०७७ माघ १४, बुधबार १४:३७ गते २०७७ माघ १४, बुधबार १४:३७ गते २०७७ माघ १४, बुधबार १४:३७ गते

काठमाडौं, १४ माघ : बुधबार सुनको मूल्य तोलामा सात सय रुपैयाँले घटेको छ । मंगलबार ९२ हजार ८ सय रुपैयाँ कारोबार भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य बुधबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा खरिदबिक्रि भइरहेको छ । मंगलबार ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी चाँदीको मूल्य पनि बुधबार घटेको छ । चाँदी तोलामा सोमबार १ हजार २५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा १२ सय ५५ रुपैयाँमा खरिद बिक्रि भएको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *