’रङ्ग डेस्टिनेसन’को ट्रेलर सार्वजनिक !
हरर मुभी’रङ्ग डेस्टिनेसन’को ट्रेलर सार्वजनिक गरिएको छ। सम्राट बस्नेत निर्देशित चलचित्रमा बुद्दि तामाङ,धिरेन शाक्य,छुल्ठिम गुरुङ,सुगन तन्डुकार,संजय थापा,अनामिका लामिछाने,डिकेश राजु र सागरको अभिनय रहेको छ। सुगन तन्डुकारले लेखेको चलचित्रमा रणधीर श्रेष्ठको…