Month: २०७७ पुष २८, मंगलवार २१:५५ गते

शिवराज अस्पतालमा नया डाक्टरलाई हार्दिक स्वागत

कपिलवस्तु , पाैष २८ । सामाजिक विकास मन्त्रालयले दरबन्दी माग गरेपनि अावश्यक जनशक्ति नपठाएरपछि कृष्णनगर नगरपलिकाले अान्तिरिक स्राेतबाट शिवराज अस्पतालमा डाक्टर लगायत स्वास्थ्यकर्मीकाे दरबन्दी थपेकाे छ। समाजिक बिकास मन्त्रालय र…

२९९ औं पृथ्वी जयंती तथा राष्ट्रीय एकता दिवस कृष्णनगरमा हर्षो उल्लासका साथ मनाइयो

कपिलवस्तु, पुस २७ | कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघरमा एक कार्यक्रमका बिच नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज कार्यक्रम…

नेपाल चेम्बर अफ कमर्स र फेडरेसन अफ इजरायल चेम्बर अफ कमर्स बीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं, २७ पौष– नेपाल चेम्बर अफ कमर्स र फेडरेशन अफ इजराइल चेम्बर अफ कमर्स बीच आज एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुवै पक्षका पदाधिकारी तथा इजरायल स्थित नेपालका…

पाण्डेको प्रमुख अतिथिमा वृहत विरोध सभा कार्यक्रम किमडाँडा को लामिडाँडामा सम्पन्न

अर्घाखाँची। प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार देशव्यापी विरोध कार्यक्रम गरेको छ ।सोही अनुसार प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्वर १‘क’अर्घाखाँची द्वारा वृहत विरोध सभा कार्यक्रम किमडाँडा को लामिडाँडामा…

पृथ्वी जयन्तीको दिन पूर्वराजा ज्ञानेन्द्र भन्छन : ‘वर्तमान राजनीतिको समीक्षा गर्न ढिला भयो’

काठमाडौं । तत्कालीन राजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिको समीक्षा गर्न विलम्ब भइसकेको बताएका छन्। २९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै शाहले परिवर्तनका नाममा…

हेर्नुहोस आजको राशिफल

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मुद्दा मामिलामा सफलता प्राप्त होला, शत्रुहरु सेलाउदै जालान, स्वास्थ स्थिति सबल हुनेछ, संचित धनमा पनि वृद्धि होला| आजको…

ओम साइ पाथीभरा वेलफेर फन्डद्वारा आफ्नो दोश्रो वार्षिक उत्सवको अवसरमा अस्पताल परिसरभित्र रक्तदान

भद्रपुर पौष २५ । ओम साइ पाथिभरा हस्पिटल भद्रपुरका कर्मचारी आबद्व सस्था ओम साइ पाथीभरा वेलफेर फन्डले आज आफ्नो दोश्रो वार्सिक उत्सबको अवसरमा अस्पताल परिसरभित्र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ…

सितगंगाका पहिरो पिडितलाई लायन्स क्लब अफ कोटेश्वर ग्लोबल भिजनद्वारा जस्तापाता हस्तान्तरण

पुष २५, अर्घाखाँची -अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वार्ड न १२ स्थित कोठिया मैदान र११ स्थित ढुङगेशेरामा गएको पहिरोबाट बिस्थापितलाई लायन्स क्लब अफ कोटेश्वर ग्लोबल भिजन ले जस्तापाता हस्तान्तरण गरेको छ…

जन आकाश राष्ट्रिय सम्मानको २०७८ साहित्य बिद्यातर्फ छनौट समिति चयन

काठमाडौं । जन आकाश राष्ट्रिय साप्ताहिकले प्रत्येक बर्ष गदै आएको राष्ट्रिय सम्मान २०७८ साउन ३१ गतेको लागि जन आकाश साहित्यिक वाङमय सम्मान बिधातर्फ मुल्याङकन, छनौट समिति चयन गरेको छ ।…

हेमबहादुर मल्ल सम्मान २०७५ डा. गौरी शंकर लाल दासलाई दिने घोषणा

काठमाडौं, २४ पौष- दुई लाख राशी सहितको हेमबहादुर मल्ल सम्मान २०७५ डा. गौरी शंकर लाल दासलाई दिने घोषणा गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र नेपाल जन प्रशासन संघद्वारा…