रचना रिमाल र सुरज कालाखेतीको ”मसुरो काण्डा”सार्वजनिक

२०७७ माघ २१, बुधबार १९:१२ गते २०७७ माघ २१, बुधबार १९:१२ गते २०७७ माघ २१, बुधबार १९:१२ गते

काठमाडौं । नेपाली गित संगीतको बजारमा एक पछी अर्को गित बजारमा आउने क्रममा साहित सिंह ठकुरीले आफ्नो जन्म दिनको अवसर पारेर रचना रिमाल र सुरज कालाखेतीको स्वरमा”मसुरो काण्डा”सार्वजनिक भएको छ । गीतमा सर्जक साहित सिंह ठकुरीको शब्द तथा सुरज कालाखेतिको संगीत रहेको गीतको संगीत एरेन्ज बिस्वाश अधिकारीले गरेका हुन् ।

यो गीतको म्युजिक भिडियो परिकल्पना तथा निर्देशन साहित सिंह ठकुरीले गरेका हुन् भने छायांकन मुकेश हुमागाईले गरेका हुन् । म्युजिक भिडियो सम्पादन सिलन लम्सालले गरेका हुन् । म्युजिक भिडियोमा साहित सिंह ठकुरी र कबिता नेपालीको निकै नै उत्कृष्ट अभिनय रहेको छ । म्युजिक भिडियो एस थ्री ईन्टरटेनमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस भिडियो

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *