काठमाडौं, २५ माघ – आज सम्पन्न युगान्तर मिडियाको संचालनमा रहेको युगान्तरखबर डट कम र युगान्तर अनलाइन टि भि को शुभारम्भको कार्यक्रम माझ कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्जवल जंग शाह सम्मानित भएका छन् ।
बरिष्ठ पत्रकार एवम् सञ्चार उद्यमी शाहलाई पत्रकारिता एवम् संचारको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको युगान्तर मिडियाले जनाएको छ । विगत दुई दशक देखि अत्यन्त निष्ठा र समर्पणका साथ सञ्चार क्षेत्रको विकासमा क्रियाशिल शाह अनुकरणीय र प्रेणादायी व्यक्तित्व रहेको सम्मान पत्रमा उल्लेख गरिएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0