सुनचाँदीको मूल्यमा वृद्धि, आज कारोबार कतिमा ?

२०७७ माघ २६, सोमबार १४:३९ गते २०७७ माघ २६, सोमबार १४:३९ गते २०७७ माघ २६, सोमबार १४:३९ गते

काठमाडौं, २५ माघ : आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९० हजार रुपैयाँमा कारोबार भएको सुन आइतबार सामान्य बढेर तोलामा ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुन तोलमा ९० हजार १५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच आइतबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । शुक्रबार तोलामा १२९० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार बढेर १३१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *