काठमाडौं, ३० माघ : बृहत् नागरिक आन्दोलनले महिलामाथि हुने हिं’साविरुद्ध शुक्रबार मार्चपास गर्दैछ । ब’ला’त्कारका घटना बढिरहे पनि रोकथामको प्रयास नभएको भन्दै बृहत् नागरिक आन्दोलनले ‘सिंहदरबार महिला मार्चपास’ गर्न लागेको हो ।बृहत् नागरिक आन्दोलनले मार्च पासमा सहभागी हुन सबैलाई आग्रह पनि गरेको छ । शुक्रबार दिउँसो २ बजे काठमाडौंको वसन्तपुरमा भेला भएर सिंहदरबारको मुलगेटसम्म मार्च गर्ने बृहत् नागरिक आन्दोलनले जनाएको छ ।
बैतडीकी किशोरी भागरथी भट्टको ब’ला’त्कारपछि ह’त्या भएको आठ दिन बितिसक्दा पनि प्रहरीले ह’त्यारा पत्ता लगाउन सकेको छैन । ब’ला’त्कारपछि ह’त्या भएको विरोधमा प्रदर्शन भइरहेको छ । भागरथीको श’व आफन्तले बुझेका छैनन् ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0