‘भ्यलेन्टाइन डे’ लाई मध्यनजर गर्दै चक्रपथको अरिकल इभेन्टले ल्यायो विशेष अफर

२०७७ फाल्गुन १, शनिबार १४:१० गते २०७७ फाल्गुन १, शनिबार १४:१० गते २०७७ फाल्गुन १, शनिबार १४:१० गते

काठमाडौं, माघ ३० – ‘भ्यलेन्टाइन डे’ लाई मध्यनजर गर्दै चक्रपथको अरिकल इभेन्टले विशेष अफर सार्वजनिक गरेको छ । अरिकल इभेन्टले फेब्रुअरी १४ मा पर्ने प्रेमदिवसको अवसरमा २५०० रुपैयाँमा रेड वाईन सहित बिबिक्युडिनर अफर ल्याएको हो । प्रेम दिवसलाई प्रेमिल र सौहार्दपूर्ण वातावरण माझ मनाउन क्याण्डल लाइटस् डिनरको रोमान्टिक अफर ल्याएको म्यानेजर बोदेन्द् खड्काले जानकारी दिए ।

अरिकल इभेन्टको संक्षिप्त परिचय: काठमाडौ स्थित चक्रपथमा अवस्थित अरिकल इभेन्ट बुढाथोकी ब्यापारिक घरानाको पहिलो तर उच्च स्तरको र नेपाल मै पहिलो पाँचतारे स्तरको ब्यान्केट हो । lलामो समयको तयारीका साथ पूर्ण गृहकार्य गरेर निर्माण गरिएको यो ब्यन्केट इभेन्ट नेपाल मै पहिलो र अति नै आकर्षक छ । हरेक एङगलबाट उत्कृष्ट देखिने यो भेन्यु सबैको रोजाइमा परेको छ ।नियमित विवाह,ब्रतबन्ध कर्पोरेट पार्टीहरु बाहेक दुई दर्जन भन्दा ज्यादा म्युजिक भिडियोहरु सुट गरी सकेको अरिकल इभेन्टमा सो लोकेसन र इन्टेरियर डिजायन धेरैले मन पराएका छन । अन्य ब्युटी ट्रेनिङ तथा फेसन शो का लागि पनि अरिकल इभेन्टमा कुनै पनि किसिमको पार्टी, बिबाह, बर्थडे, गुन्यु चोली र अन्य शुभकार्य गर्न सकिन्छ । सम्पूर्ण निर्माण सामाग्रीहरु विदेशबाट झिकाएर बनाएको हुनाले पनि अन्य भेन्यु भन्दा अझ पृथक रहेको व्यवस्थापनको दाबी छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *