इन्टरनेटमा ‘कन्टेन्ट फिल्टरिङ’को तयारी

२०७७ फाल्गुन २, आईतवार १३:५५ गते २०७७ फाल्गुन २, आईतवार १३:५५ गते २०७७ फाल्गुन २, आईतवार १३:५५ गते

काठमाडौं, फागुन २ : इन्टरनेटमा अश्लील र भ्रामक सामग्री नियमन गर्ने उद्देश्यसहित सरकारले कन्टेन्ट फिल्टरिङ प्रणाली राख्ने भएको छ यस्ता सामग्रीले समाजमा नकारात्मक असर पार्ने भएकाले प्रणाली राख्ने विषयमा अध्ययन भइरहेको नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले बताए उनका अनुसार चालू आर्थिक वर्षको वार्षिक कार्यक्रममै उक्त प्रणालीका लागि प्रक्रिया सुरु गर्ने प्राधिकरणको तयारी छ । प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले शनिबार आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले यसका लागि नेपाल भित्रिने ब्यान्डविथ ट्राफिकको अध्ययन भइरहेको जानकारी दिए ।

“कुनै व्यक्ति वा संस्थाको सामग्रीलाई नियन्त्रण गर्ने यसको उद्देश्य भने होइन,” उनले भने । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *