काठमाडौं ३ फागुन | गायिका बिष्णु माया पौडेलको स्वर र अभिनय रहेको “माया चोखो छ” बोलको गित सार्बजनिक भएको छ।पुष्कल शर्मा र बिष्णु माया पौडेलको स्वर रहेको उक्त गितमा महेन्द्र बिश्वकर्मा शब्द एवम् बिमल डाँगी को संगित दिएका छन् ।बबिता श्रेष्ठको निर्देशन एवम् दिपक गिरिको छायांकन रहेको सो गितमा स्माइल धिताल, बिष्णु माया पौडेल,सरिता राज उपाध्याय र सन्तोष दाहाल लगाएतको अभिनय रहेको छ।बिगत लामो समय देखि सांगीतिक क्षेत्रमा सक्रिय रहेकि गायिका बिष्णुमाया पौडेल लोक दोहोरी क्षेत्र संगै स्टेज कार्यक्रमहरुमा अत्यन्तै व्यस्त हुने गरेकी छिन्।प्रियसि म्युजिक युटयुब च्यानल मार्फत गितको भिडियो लाई सार्बजनिक गरिएको छ । हेर्नूहोस् गितको पूरा भिडियो…
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0