भागरथीकै विद्यालयका छात्रद्वारा ब’लात्कार र ह’त्या गरेको स्वीकार, आज सार्वजनिक गरिँदै

२०७७ फाल्गुन ५, बुधबार १४:२३ गते २०७७ फाल्गुन ५, बुधबार १४:२३ गते २०७७ फाल्गुन ५, बुधबार १४:२३ गते

>काठमाडौं,५ फागुन : ब’लात्का’रपछि ह’त्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ब’लात्कार र ह’त्यामा संलग्न एक जनालाई प्र’हरीले नियान्त्रणमा लिएको छ ।प्र’हरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) समेतको टोलीले शनिबार राति कञ्चनपुरको महेनद्रनगरबाट नियन्त्रण गरेको हो । प्र’हरी स्रोतको अुसार गाउँकै युवक दिनेश भट्ट प’क्राउ परेका छन् । भट्ट भागरथीकै विद्यालयकै छात्र हुन् ।

प’क्राउ परेका युवकले अ’पराध स्वीकार गरेको सुदुरपश्चिम प्र’हरीका प्रवक्ता एसएसपी मुकेश सिंहले जानकारी दिनुभयो । रिसइवीका कारण उनको ब’लात्का’रपछि ह’त्या भएको प्रह’रीको अनुसन्धानमा खुलेको छ ।प्र’हरीले बुधबार पत्रकार सम्मेलन गरी विस्तृत विवरण सार्वजनिक गर्ने एसएसपी सिंहले जानकारी दिनुभयो । गत माघ २१ गते, बुधबार विद्यालय गएकी भागरथीको भोलिपल्ट बिहीबार साँझ बि’भत्स अवस्थामा श’व फेला परेको थियो ।श’व फेला परेको १३ दिनपछि प्र’हरीले ह’त्यामा संलग्न रहेका व्यक्तिलाई प्र’हरीले नियन्त्रणमा लिएको हो। यो घ’टनापछि सुदूरपश्चिम प्रदेश प्र’हरी प्रमुख, डीआइजी उत्तमराज सुवेदी पनि बैतडीमै बसेर अनुसन्धान गरिरहनुभएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *