ओली स्वार्थकी सहयोगी राष्ट्रपति भण्डारी विवादमा

२०७७ फाल्गुन १३, बिहीबार १३:०८ गते २०७७ फाल्गुन १३, बिहीबार १३:०८ गते २०७७ फाल्गुन १३, बिहीबार १३:०८ गते
Nepalese presidential candidate nominated by the Communist Party of Nepal (Unified Marxist-Leninist) (CPN-UML), Bidhya Bhandari, waves after casting her vote in an election for Nepal's new president in Kathmandu on October 28, 2015. The legislature was to vote on October 28 for a replacement for Ram Baran Yadav as ceremonial head of state, as required under the new constitution adopted last month. AFP PHOTO / Prakash MATHEMA (Photo credit should read PRAKASH MATHEMA/AFP via Getty Images)

काठमाडौं, फागुन १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका सिफारिस तथा निर्णयलाई संविधान र कानुनसँग मेल खाए नखाएको सामान्य परीक्षणसमेत नगरी तत्कालै कार्यान्वयनमा लैजाने हतारोका कारण स्वयं राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रपति संस्था आलोचित बन्दै आएको छ ।सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक भन्दै उल्टाइदिएपछि प्रधानमन्त्री ओली मात्र होइन, राष्ट्रपति भण्डारीका कामसमेत विवादित बनेका छन् ।

सत्तारुढ दल नेकपाभित्रको विवादको सामना नगरी प्रधानमन्त्री ओलीले ‘व्यक्तिगत झोक’का आधारमा संविधानले दिँदै नदिएको अधिकार प्रयोग गर्दै पुस ५ मा प्रतिनिधिसभा विघटन गरेका थिए ।प्रधानमन्त्रीको सिफारिसमाथि केहीबेर पनि सोचविचार नगरिकन राष्ट्रपतिले त्यसलाई कार्यान्वयनमा लगिदिइन् । जसको परिणाम देशको राजनीति नै अस्थिर बन्न पुग्यो । यो समाचार आजको कान्तिपुर दैनिकमा राजेश मिश्रले लेखेका छन् ।

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *