सुर्य गुरुङ तथा सरिता राइको “कपुरी क” बोलको भिडियो सार्वजनिक !

२०७७ फाल्गुन १५, शनिबार १५:०५ गते २०७७ फाल्गुन १५, शनिबार १५:०५ गते २०७७ फाल्गुन १५, शनिबार १५:०५ गते

काठमाडौं १५ फागुन – सुजी बानियाको प्रस्तुति रहेको “कपुरी क” बोलको गित सार्वजनिक भएको छ। सुर्य माम्बा तमाङको शब्द एवम् संगित रहेको उक्त गितमा गायक सुर्य गुरुङ तथा गायिका सरिता राइको स्वर रहेको छ भने एरेन्जर वाङचु फ्युवा तमाङ, मास्टर/मिक्सिङ किशोर थापाको रहेको छ । राजेश आले मगरको निर्देशन र नबिन बिकको कोरिओग्राफीमा तयार भएको उक्त गितको भिडियोमा पूजा मगर, राज घलान, बिशाल लामा, राहुल बराइलिको अभिनय रहेको छ।

सुशिल डान्गीको छायांकन एवम् अच्युत बजगाइँको सम्पादन रहेको सो गितको भिडियोलाई दि पाल्म ग्रुपको अफिसियल युटुब च्यानल “दि पाल्म म्युजिक” मार्फत सार्वजनिक गरिएको छ।

हेर्नुहोस् भिडियो:-

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *