केजीएफ अभिनेता यशका प्रशंसकले गरे आत्महत्या, यस्तो रहेछ अन्तिम इच्छा
कर्नाटक । साउथ सुपरस्टार तथा केजीएफ स्टार यशका २५ वर्षीय प्रशंसकले आत्महत्या गरेका छन् । उनले ‘सुसाइड नोट’ लेखेर आफ्नो अन्तिम इच्छाको बारेमा पनि उल्लेख गरेका छन् ।कर्नाटकको मांड्या जिल्लाका…