Month: २०७७ फाल्गुन १०, सोमबार ११:५२ गते

जलहरी फेर्दा ज्योतिर्लिंग चोइटिने खतरा पशुपतिनाथमा

काठमाडौं, १० फागुन : केही वर्षअघि तल्लो भागमा रहेको जलहरी फेर्ने क्रममा पशुपतिनाथको ज्योतिर्लिंगको केही भाग चोइटियो । त्यतिमात्र होइन, पशुपतिका भण्डारी केदार भण्डारीको औँलामा चोटसमेत लाग्यो । पूजा सामग्री…

कोरोनाविरुद्धको खोप अभियानमा नेपाल अन्य देशभन्दा अगाडि

काठमाडौं, फागुन १० : विश्वका १ सय ३० राष्ट्रले आफ्ना नागरिकलाई अहिलेसम्म एक डोज पनि खोप दिन सकेका छैनन्। यस्तो अवस्थामा कोरोनाविरुद्धको खोप अभियानमा नेपाल भने निकै अगाडि देखिएको छ।…

स्वास्थ्य मन्त्रालयका सचिवदेखि पियनसम्मलाई जोखिम भत्ता, स्वास्थ्यकर्मी रित्तै

काठमाडौं, फागुन १० : कोरोना संक्रमितको उपचारमा संलग्न देशभरका स्वास्थ्यकर्मी सरकारले तोकेको जोखिम भत्तासमेत नपाएको भन्दै आन्दोलनमा छन् ।स्वास्थ्य मन्त्रालयका पदाधिकारी र कर्मचारीले भने कोरोना अवधिमा काम गरेको भन्दै मनग्ये…

एैक्यबद्धताका अध्यक्ष तिवारीद्धारा वडा कार्यालय भवनका लागी निशुल्क जग्गा प्रदान

पर्वत । एैक्यबद्धता प्रकाशनका अध्यक्ष निलकण्ठ तिवारीले जग्गा दिएसंगै गण्डकी प्रदेश पर्वत जिल्लाको पैयु गाउपालीका ६ सरौखोलामा वडा कार्यालय भवनको काम अघि बढने भएको छ । सो पालिकाको वडा नं…

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने मोटरसाइकल चालक पक्राउ

९ फागुन, सुर्खेत । सुर्खेतमा ट्राफिक प्रहरीलाई एक हजार रुपैयाँ घुस दिन खोज्ने मोटरसाइकल चालक पक्राउ परेका छन् । गोठीचौर गाउँपालिका–५, का मोटरसाइक चालक राजकुमार भण्डारी पक्राउ परेका हुन् ।उनले…

प्रचण्ड-माधव समूहको संगठनात्मक संरचनामा बराबरको सहमति

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजन भएपछि दुवै समूहले तल्लो तहसम्म सङ्गठनात्मक संरचना निर्माणमा तीव्रता दिएका छन्। विभाजित नेकपाको अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच सङ्गठनात्मक संरचना पूरा…

मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश

विराटनगर, फागुन ९ : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार बसेको प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव पेश…

विप्लव सरकारसँग सकारात्मक हुनु खुशीको कुरा हो, सरकारले तत्काल वार्ता गर्नुपर्छ : डा. दिक्षित

काठमाडौं, ९ फागुन : नागरिक समाजका अगुवा डाक्टर सुन्दरमणि दिक्षितले सरकारले विप्लव नेतृत्वको नेकपासँग तत्काल वार्ता गर्नुपर्ने सुझाव दिएका छन् । विप्लव समूहपनि सरकारसँग वार्ताको लागि सकारात्मक हुनु खुशीको कुरा…

मकवानपुरको राक्सिराङमा स्थानीय र प्रहरीबीच झ’डप, पाँच जना घाइते

मकवानपुर, ९ फागुन : मकवानपुरको राक्सिराङमा स्थानीय बासिन्दा र प्रहरीबीच झ’डप हुँदा पाँच जना घाइते भएका छन् । झ’डपमा तीन जना प्रहरी र दुई जना स्थानीय बासिन्दा घाइते भएका वाग्मती…

फागुन तेस्रो हप्ताभित्र मतदाता नामावली अध्यावधिकको काम सक्ने तयारी

काठमाडौं, ९ फागुन : निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक गर्ने काम फागुन तेस्रो हप्ताभित्र सम्पन्न गर्ने तयारी गरेको छ । बैशाखमा तोकिएको मध्यावधि चुनावका लागि यही फागुन तेस्रो हप्ताभित्र नामावली…

You missed