रामेछापमा विद्यार्थी बोकेको बस दुर्घटना : १७ जना घाइते, दुईको अवस्था गम्भीर
रामेछाप, ७ फागुन : रामेछापको मन्थली नगरपालिका-१ को मच्छेडाँडीमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।मन्थली नगरपालिका-४…