काठमाडौं महानगरपालिकाका वडामा निःशुल्क मिर्गौला परीक्षण गरिने
काठमाडौं, ४ फागुन : काठमाडौं महानगरपालिकाले आफ्नो नगरका स्थानीय बासिन्दाको मिर्गौला परीक्षण गर्ने भएको छ । महानगरपालिकाका १ देखि ३२ वटै वडाका बासिन्दाको निःशुल्क मिर्गौला परीक्षण गर्ने जनस्वास्थ्य विभागले जनाएको…