Month: २०७७ फाल्गुन १६, आईतवार १५:२२ गते

कोरोना संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु

काठमाडौं, १६ फागुन, कोरोना संक्रमणबाट विदेशमा यो साता थप तीनजना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार पछिल्लो साता युएईमा २ र पोर्चुगलमा एकजना नेपालीको कोरोना संक्रमणबाट मृत्यु…

आउँदो असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु

काठमाडौं, १६ फागुन : नयाँ शैक्षिक सत्र आउँदो असार १ गतेदेखि सुरु हुने भएको छ । ढिलो गरी विद्यालय खुलेसँगै चालु शैक्षिक सत्र लम्बिने भएपछि आउँदो शैक्षिक सत्र पनि ढिलो…

न्याय माग्न अदालत जान्छु : कोमल वली

काठमाडौँ — नेकपाका दाहाल-नेपाल समूहका नेता रघुजी पन्तले आफूविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय सभाकी सांसद कोमल वलीले न्याय माग्न अदालत जाने बताएकी छन् । दाङमा रहेकी वलीले काठमाडौं आएपछि…

भारतलाइ सहज बनाउन राजनीति गरेको हो पुस्प कमल दहाल? – क्याप्टेन विजय लामा

काठमाडौं –नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र आफूहरु मिल्दा भारतलाई कम्फर्टेबल हुन्छ भन्ने अभिव्यक्ति दिनुभएपछि यसको चौतर्फी आलोचना भएको छ ।…

एनसीसी बैंकको २५ लाख कित्ता संस्थापक शेयर आज बाँडफाँट

काठमाडौँ, १६ फागुन । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले लिलाम बिक्रीमा ल्याएको संस्थापक समूहको शेयर बाँडफाँट गरेको छ । बैंकले फागुन २ गते फागुन ९ गतेसम्म लिलाम बढाबढ…

जोन्सन एण्ड जोन्सनको कोरोना खोपलाई स्वीकृति दिने अमेरिका विश्वकै पहिलो देश बन्यो

काठमाडौं, १६ फागुन : अमेरिकाको औषधि नियामक संस्था एफडीएले जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपलाई स्वीकृति दिएको छ । जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भ्याक्सिनलाई स्वीकृति दिने…

सर्वोच्चमा दाहालको लिखित जवाफ : अदालतलाई धम्की दिएको दावी झुटो हो (पूर्णपाठसहित)

काठमाडौं, १६ फागुन : नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालत र न्यायाधीश उपर लाञ्छना लगाउने, धम्की दिने र न्याय दिने काममा बाधा गर्ने न्यायिक फैसला उलङ्घन गर्ने काम…

म्यानमारका लागि संयुक्त राष्ट्र सङ्घका राजदूत ‘क्योउ मोइ टन’ बर्खास्त

काठमाडौं, १६ फागुन : म्यानमारका लागि संयुक्त राष्ट्र सङ्घका राजदूत क्योउ मोइ टन बर्खास्त भएका छन् । सेनाको विरोधमा अभिव्यक्ति दिएको भन्दै त्यहाँको सरकारले राजदूत टनलाई बर्खास्त गरेको हो ।राजदूत…

प्रधानमन्त्री ओली औद्योगिक पार्क शिलान्यास गर्न झापामा

काठमाडौं, १६ फागुन : प्रधानमन्त्री केपी शर्मा ओली झापा पुगेका छन् । नेपाल-चीन औद्योगिक पार्क शिलान्यास गर्न प्रधानमन्त्री ओली गृह जिल्ला झापा पुगेका हुन् ।दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह…

सार्वजनिक पार्कमा थुप्रै मानिसका अगाडि यौनमा लिप्त जोडी समातिए

काठमाडौं। एक निर्लज्ज जोडीले सार्वजनिक पार्कमा थुप्रै मानिसहरु र कैयौं परिवारकै अगाडि खुल्लमखुल्ला यौनसम्बन्ध राखिरहेको देखिएपछि त्यहाँका सर्वसाधारण आक्रोशित भएका छन् । ती निर्लज्ज जोडीलाई थाइल्याण्डको बैंककस्थित एक सार्वजनिक पार्कमा…