Month: २०७७ फाल्गुन २, आईतवार १४:४२ गते

मनाङको जङ्गलमा ४ दिनदेखि भीषण आगलागी

२ फागुन, मनाङ । हिउँ पग्लिन नपाउँदै मनाङका जङ्गलमा आगलागी भएको छ । मनाङ ङिस्याङ गाउँपालिका–२ घ्यारुस्थित मुखुङ सामुदायिक वनमा भएको आगलागी अझै निभेको छैन । माघ २९ गतेदेखि लागेको…

अभिनयसंगै करोडौंको व्यवसायमा जेविका

काठमाडौं, २ फागुन: विभिन्न चलचित्र,म्युजिक भिडीयोमा अभिनय गरेकी नायिका जेविका कार्की भद्र,ईमान्दार र बौद्धिक अभिनेत्री हुन् । लामो समय देखी सञ्चार र चलचित्र क्षेत्रमा आफ्नो नाम स्थापित गर्न लागिपरेकी उनी…

इन्टरनेटमा ‘कन्टेन्ट फिल्टरिङ’को तयारी

काठमाडौं, फागुन २ : इन्टरनेटमा अश्लील र भ्रामक सामग्री नियमन गर्ने उद्देश्यसहित सरकारले कन्टेन्ट फिल्टरिङ प्रणाली राख्ने भएको छ यस्ता सामग्रीले समाजमा नकारात्मक असर पार्ने भएकाले प्रणाली राख्ने विषयमा अध्ययन…

तयार भयो प्रधानमन्त्रीको कार्यालय, सोमबार सर्ने

काठमाडौं, फागुन २ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित पहिलैकै स्थानमा सर्ने भएको छ । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मुख्य प्रशासनिक भवनअन्तर्गतको पूर्वी मो हडा (उत्तरी, पूर्वी रदक्षिणी भाग)को प्रबलीकरण सम्पन्न…

प्रधानमन्त्री रोजगार कार्यक्रम : न्यूनतम् रोजगारीका लागि फागुन मसान्तसम्म निवेदन दिनुपर्ने

काठमाडौं, फागुन १ : प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारीमा आबद्ध हुनका लागि आजदेखि निवेदन सङ्कलन शुरु भएको छ । न्यून आय भएको वा स्वरोजगारसमेत नरहेका १८ देखि ५९ वर्षसम्मका बेरोजगार…

आजदेखि दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई कोरोनाविरुद्धको खोप : क–कसले पाउँछन् ?

काठमाडौं, फागुन २ : आइतबारदेखि पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाइँदै छ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबारदेखि स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, सबै सरकारी कार्यालयका कर्मचारी, नेपाल…

आज ‘भ्यालेन्टाइन्स डे’, यसरी भएको थियो सुरुवात

काठमाडौं, फागुन २ : आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन्स डे । पश्चिमा मुलुकमा धेरै ठूलो साँस्कृतिक महत्व बोकेको यो ‘पर्व’ नेपालमा पनि पछिल्ला केही वर्षयता प्रणय दिवसका रुपमा, विशेषगरी युवापुस्तामाझ…

प्रतिनिधिसभा विघटन मुद्दा : आजदेखि जवाफी बहस

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजदेखि संवैधानिक इजलासमा जवाफी बहस सुरु हुँदैछ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जवाफी बहसमा निवेदक पक्षका बढीमा पाँचजनालाई बोल्न दिने तयारी गरेका छन्।विपक्षी अर्थात् सरकारी पक्षकोे बहस…

ग्राण्डीको ‘भ्यालेन्टाइन डे’ अफर : जोडीलाई उपचारमा एक टिकट किन्दा अर्कौ ‘फ्रि’

काठमाडौँ, २९ माघ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले प्रेमदिवस अर्थात् ‘भ्यालेन्टाइन डे’लाई लक्षित गरेर विभिन्न अफर सार्वजनिक गरेको छ ।नेपालको स्वास्थ्य क्षेत्रमा अग्रणी संस्थाका रुपमा स्थापित ग्राण्डीले फ्रेबुबरी १४ अर्थात्…

‘भ्यलेन्टाइन डे’ लाई मध्यनजर गर्दै चक्रपथको अरिकल इभेन्टले ल्यायो विशेष अफर

काठमाडौं, माघ ३० – ‘भ्यलेन्टाइन डे’ लाई मध्यनजर गर्दै चक्रपथको अरिकल इभेन्टले विशेष अफर सार्वजनिक गरेको छ । अरिकल इभेन्टले फेब्रुअरी १४ मा पर्ने प्रेमदिवसको अवसरमा २५०० रुपैयाँमा रेड वाईन…