Month: २०७७ फाल्गुन १, शनिबार १४:०८ गते

युवा उद्यमी एवम सामाजिक अभियन्ता महर्जन राष्ट्रिय युवा परिषदको सदस्यमा मनोनित

काठमाडौं- युवा उद्यमी एवम सामाजिक अभियन्ता पृथविन्दु महर्जन राष्ट्रिय युवा परिषदको सदस्यमा मनोनित भएकी छिन् । राष्ट्रिय युवा परिषदका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्रीको माघ २५ को मन्त्रीस्तरिय…

थप १२७ जनामा संक्रमण पुष्टि, २४ घण्टामा दुईको ज्यान गयो

काठमाडौं, ३० माघ : शुक्रबार एक सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार हजार जनाको पीसीआर परीक्षण गर्दा एक सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको…

काठमाडौंमा पुनः देखियो बर्डफ्लु, परीक्षणका लागि प्रयोगशाला अभाव

काठमाडौं, माघ ३० : काठमाडौंमा पुनः बर्डफ्लु रोग देखापरेको छ । यसअघि माघ १६ गते काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ७ साङ्लेखोला फुटुङमा बर्डफ्लु देखापरेको थियो । त्यसपछि पशुसेवा विभागले…

राहदानीको लागि आवेदन दिन हुलाक तथा कुरियरको प्रयोग गर्न आग्रह

काठमाडौं, ३० माघ : यूएईमा रहेको नेपाली दूतावासले राहदानीको लागि आवेदन दिन हुलाक तथा कुरियरको प्रयोग गर्न आग्रह गरेको छ ।दूतावासका अधिकांश कर्मचारीहरु कोरोना संक्रमित भएकाले आउँदो फागुन दुई गतेदेखि…

आज बृहत् नागरिक आन्दोलनद्वारा महिलामाथि हुने हिंसाविरुद्ध मार्चपास गरिदै

काठमाडौं, ३० माघ : बृहत् नागरिक आन्दोलनले महिलामाथि हुने हिं’साविरुद्ध शुक्रबार मार्चपास गर्दैछ । ब’ला’त्कारका घटना बढिरहे पनि रोकथामको प्रयास नभएको भन्दै बृहत् नागरिक आन्दोलनले ‘सिंहदरबार महिला मार्चपास’ गर्न लागेको…

प्रधानमन्त्री ओलीले भारतको इशारामा संसद विघटन गरेका हुन् : चित्रबहादुर केसी

अर्घाखाँची, ३० माघ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भारतको इशारामा संसद विघटन गरेको बताएका छन् । उनले ओलीले गणतन्त्र र धर्मनीरपेक्षता समाप्त पार्न लागेको समेत…

चीनमा बीबीसी टेलिभिजन प्रसारणमा रोक

काठमाडौं : चीनले बीबीसी वल्र्ड सर्विस टेलिभिजनको चीनभित्र प्रसारणमाथि रोक लगाएको छ । बिबिसीले अनुचित र असत्य पत्रकारिता गरिरहेको आरोप लगाउँदै टेलिभिजन प्रसारणमा रोक लगाइएको चीनले दाबी गरेको छ हालैका…

सुनको मूल्य घटेसँगै चाँदी बढ्यो, आज कारोबार कतिमा ?

काठमाडौं, ३० माघ : शुक्रबार सुनको मूल्य घटेसँगै चाँदी भने सामान्य बढेको छ । सुन प्रति तोलामा ६ सय रुपैयाँले घटेर ९० हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी…

लैङ्गिक रूपमा विभेद, टोकियो ओलम्पिकका प्रमुख योशिरो मोरीले राजीनामा दिँदै

काठमाडौं, ३० माघ : टोकियो ओलम्पिकका प्रमुख योशिरो मोरी महिला अधिकारीबारे गरेको टिप्पणीका कारण जापान र विदेशमा आक्रोश व्यक्त गरिन थालेपछि राजीनामा दिने मनस्थितिमा पुगेका छन् ।उनले ‘महिलाहरू बैठकमा बढी…

लैङ्गिक रूपमा विभेद, टोकियो ओलम्पिकका प्रमुख योशिरो मोरीले राजीनामा दिँदै

काठमाडौं, ३० माघ : टोकियो ओलम्पिकका प्रमुख योशिरो मोरी महिला अधिकारीबारे गरेको टिप्पणीका कारण जापान र विदेशमा आक्रोश व्यक्त गरिन थालेपछि राजीनामा दिने मनस्थितिमा पुगेका छन् ।उनले ‘महिलाहरू बैठकमा बढी…