Month: २०७७ फाल्गुन १६, आईतवार १२:११ गते

आइपिओ नतिजा हेर्न सिडिएससीले ल्यायो नयाँ वेबसाइट

काठमाडौं : सिडिएस एन्ड क्लियरिङ लिमिटेडले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँटको नतिजा हेर्नका लागि छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ। धितोपत्र बाँडफाँटको नतिजा सीमित वेबसाइटबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको भए…

साताको पहिलो दिन घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

काठमाडौं, १६ फागुन : आइतबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार छापावाल सुन तोलामा ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको…

भागरथी हत्या प्रकरण : दिनेशको डिएनए परीक्षणका लागि काठमाडौं पठाइयो

बैतडी : दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका दिनेश भट्टको डिएनए परीक्षणका लागि काठमाडौं पठाइएको छ। डिएनए परीक्षणका लागि रगतलगायतका आवश्यक…

अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ९१ रोपनीमा होटल बनाउने तयारी

काठमाडौं, फागुन १६ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा संवेदनशीलतालाई बेवास्ता गर्दै सरकारले सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका नाममा रहेको करिब ९१ रोपनी जग्गा ३० वर्षका लागि व्यापारीलाई भाडामा दिने तयारी…

पाँच वर्षमा नेपाल विकासशील देशमा स्तरोन्नति : प्रतिव्यक्ति आयको मापदण्ड भने पूरा भएन

काठमाडौं, फागुन १६ : नेपाल अब अति कम विकसित देशबाट विकासशील देशमा स्तरोन्नति हुने भएको छ तर त्यसका लागि समय भने केही पर गएको छ । नयाँ परिस्थितिअनुसार नेपाल आगामी…

एनसेल र टेलिकमको नाफामा भारी गिरावट

काठमाडौं, फागुन १६ : सन् २०१९ मा आफ्नो एक जना ग्राहकबाट औसतमा दुई सय ६९ रुपियाँ आम्दानी गरेको एनसेलको त्यस्तो आम्दानी सन् २०२० मा प्रति ग्राहक दुई सय १४ रूपियाँमा…

बिदा भयो जाडोयाम : यसपालि वर्षा कम, प्रदूषण बढी

काठमाडौं, फागुन १६ : यसपालिको जाडोयाम आजदेखि बिदा हुँदैछ । डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनालाई जाडोयाम मानिन्छ । यसपालिको जाडोयाममा पानी निकै कम परेको छ ।‘जाडोमा पश्चिमी वायुको प्रभावले…

अन्तर्राष्ट्रिय गणित सम्मेलन चैतमा

काठमाडौं, फागुन १६ : आगामी चैत २७ देखि २९ गतेसम्म अन्तरराष्ट्रिय गणित सम्मेलन हुने भएको छ। नेपाल गणित समाजको आयोजनामा अप्रत्यक्ष माध्यमबाट हुने सम्मेलनमा नेपाललगायत विश्वका १० देशका २०० बढी…

श्रीलंकाका जेलमा २६ नेपाली महिला

काठमाडौँ — संगठित मानव तस्करको जालोमा परेर खाडी देश जान भन्दै हिँडेका २६ महिला श्रीलंकाका विभिन्न जेलमा परेपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले उद्धारको प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले…

बिहेघरमा आक्रमण गरी लुटपाट : बेहुलीका बुवासहित चार घाइते

१५ फागुन, विराटनगर । विवाह घरमा आएको समूहको आक्रमणमा परी मोरङको केराबारीमा चारजना घाइते भएका छन् । केराबारी गाउँपालिका–७ नर्कटेमा विवाह घरमा आएको समूहको आक्रमणमा परी बेहुलीका बुवासहित चारजना घाइते…