Month: २०७७ फाल्गुन १५, शनिबार ०७:२० गते

आजको राशिफल : २०७७ फागुन १५ गते, शनिवार

मेष – ARIES:सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ। पढाइमा…

सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेतविरूद्ध साइबर मुद्दा

काठमाण्डाै : बिबिसीको प्रभावशाली सूचीमा परेकी सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेतविरूद्ध प्रहरीले साइबरसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाएको छ। महानगरीय प्रहरी परिसर, काठमाडौंले उनीमाथि साइबर मुद्दामा अनुसन्धान अघि बढाएको प्रहरी…

देशकाे बिकासकाे मेरूदण्ड भनेकै युवा सक्षमता हो : सांसद पाण्डे

बुटवल-लुम्बिनी प्रदेश संसद कल्पना पाण्डेले देशकाे बिकासकाे मेरूदण्ड भनेकै युवा सक्षमता भएको बताएकी छिन । लुम्बिनी प्रदेश अन्तर्गत रूपन्देहीकाे काेटहिमाई गाउँपालिकामा युवा उद्यमशिलता कार्यक्रमकाे उद्घाटन गर्दै उनले उनले सो कुरा…

मेलम्चीकाे पानीले ४ दिनमा ३ किलाेमिटर दुरी पार गर्यो

काठमाडौँ, १४ फागुन : गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित महाँकालको मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुरुङभित्रको ढोका बन्द गरिएको छ । यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६.५ किमी लामो सुरुङमा…

नेकपा विवाद : देव गुरुङलाई बर्खास्त गरेर भट्टराईलाई बनाइयो प्रमुख सचेतक

काठमाडौँ फाल्गुन १४ : नेकपा ओली समूहले देव गुरुङलाई बर्खास्त गरेर विशाल भट्टराईलाई दलको प्रमुख सचेतक नियुक्त गरेको छ । प्रतिनिधि सभा पुनःस्थापनापछि संसद बैठक बोलाउने तयारी भइरहेको बेला प्रधानमन्त्रीसमेत…

मार्च ८ देखी १० सम्म नेपाल महिला चेम्बर ट्रेड फेयर २०२१ आयोजना गरिदै

काठमाडौं, १४ फाल्गुण- नेपाल महिला चेम्बर ट्रेड फेयर २०२१ मार्च ८ देखी १० तारिकसम्म संचालनमा आउने भएको छ । आज जमल स्थित चेम्बर भवन पत्रकार सम्मेलन आयोजना गरि सो मेला…

भारत बन्दको घोषणा, आठ करोड भारतीय व्यापारी आन्दोलनमा

काठमाडौं, १४ फागुन : भारतका व्यापारीहरुले ‘भारत बन्द’को घोषणा गरेका छन् । आठ करोडभन्दा धेरै व्यापारीहरुले विभिन्न माग राख्दै भारत बन्दको घोषणा गरेका हुन्| वस्तु एवं सेवा कर (जीएसजी), पेट्रोल…

दुई दिनमा कोरोनाबाट मृ’त्यु सङ्ख्यामा ७०१ जना थपिए, अझै बढ्न सक्ने

काठमाडौं, फागुन १४ : कोरोना भाइरस सङ्क्रमणबाट मृ’त्यु हुनेको सङ्ख्या पुनः थप भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार थप ८३ जनाको कोरोनाले मृ’त्यु…

अब पशुपतिनाथमा ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने

काठमाडौं, १४ फागुन : पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको…

‘कागजको ऐना हेरे जस्तो महशुस भयो’

काठमाडौं, १४ फागुन : हरिवंश आचार्य, नामै काफी छ । नाम सुन्नासाथै जो कोहीका मुहारमा हाँसो छचल्किन्छ । उनले बोल्न थाल्दा धेरैको हाँसोका फोहोरा उठ्छ । अझ व्यङ्ग्य नै कस्दा…