विभिन्न समूहमा छरिएका पूर्व माओवादीहरुले जनयुद्ध दिवस मनाउने
१३ फागुन, काठमाडौँ । विभिन्न समूहमा छरिएका पूर्व माओवादीहरुले जनयुद्ध दिवस मनाउने भएका छन् । माक्र्सवादी एकता अभियान नेपालका नाउँमा आयोजना गरिने ‘सहिद जनयुद्ध र वर्तमान राजनीतिक अवस्था’ विषयक अन्तरक्रिया…